चारआने
Romanized: chaaraaane, chaaraane, charaaane, charaane
चार आना पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चार आना पर्ने।
२.
चार आना मूल्यको छाप भएको; चाराने; चवन्नीको।