चारकाने

Romanized: chaarakaane, chaarakane, charakaane, charakane

चार कान भएको; घाँटीमा कान झै दुईवटा लुर्कन भएको (खसी, बाख्रा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
चार कान भएको; घाँटीमा कान झै दुईवटा लुर्कन भएको (खसी, बाख्रा आदि)।

सम्बन्धित शब्दहरू