एककाने
Romanized: ekakaane, ekakane
एकान्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एकान्ती।
२.
बाहिरी,भित्री नभएकोएकसरो (टोपी); एउटा कान भएको।
३.
माझमा एउटा मात्र कान हुने र फित्ता, खिप आदि नहुने (एक प्रकारको जुत्ता)।