एकपाने
Romanized: ekapaane, ekapane
एक ठाउँको मात्र पानी खाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एक ठाउँको मात्र पानी खाएको।
२.
देश, परदेश नडुलेको।
३.
एकपल्टको पानीमा मात्र पकाइएको; एकपल्ट हालेको पानीमा पकाएर तयार पारिएको (रक्सी आदि)।