पाने

Romanized: paane, pane

पानीवाला; पानीसम्बन्धी; पानीको। (शब्दका पछाडि गाँसिएर समस्त शब्द निर्माण गर्दा प्रयोगमा आउने, जस्तै-… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [पानी+ए]

1
पानीवाला; पानीसम्बन्धी; पानीको। (शब्दका पछाडि गाँसिएर समस्त शब्द निर्माण गर्दा प्रयोगमा आउने, जस्तै- तीनपाने, निपाने, चिसापाने इ.)।

सम्बन्धित शब्दहरू