पाँचमाने
Romanized: paamchamaane, paamchamane, pamchamaane, paanchamaane
काठमाडौँ उपत्यकाको उत्तरपश्चिमी पर्खालजस्तो डाँडाको शिखरमा लहरै पाँच थुम्का भएका पर्वतशिखर र त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
काठमाडौँ उपत्यकाको उत्तरपश्चिमी पर्खालजस्तो डाँडाको शिखरमा लहरै पाँच थुम्का भएका पर्वतशिखर र त्यसको फेदीसम्मको चौगिर्दा क्षेत्र।