आधामाने

Romanized: aadhaamaane, aadhaamane, aadhamaane, adhaamaane

आधा मानु अट्ने; पाँचमुठे (भाँडो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [आधा + मानो]

1
आधा मानु अट्ने; पाँचमुठे (भाँडो)।

सम्बन्धित शब्दहरू