आधा

Romanized: aadhaa, aadha, adhaa, aadh

कुनै वस्तुको बराबर दुई भागमध्ये एक; अर्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [प्राकृत अद्ध८ संस्कृत अर्ध]

1
कुनै वस्तुको बराबर दुई भागमध्ये एक; अर्ध।

सम्बन्धित शब्दहरू