आधान

Romanized: aadhaana, aadhaan, aadhana, adhaana

राख्ने काम; स्थापना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राख्ने काम; स्थापना।
२.
लिने काम; प्राप्त हुने अवस्था।
३.
फिर्ता गर्ने काम।

सम्बन्धित शब्दहरू