आधार

Romanized: aadhaara, aadhaar, aadhara, adhaara

कुनै वस्तु अड्ने वा रहने ठाउँ; आश्रय; अडान; टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु अड्ने वा रहने ठाउँ; आश्रय; अडान; टेको।
२.
सहारा; आलम्बन।

सम्बन्धित शब्दहरू