आधारित

Romanized: aadhaarita, aadhaarit, aadharita, adhaarita

आधारमा रहेको; कुनै कुरालाई आधार बनाई तयार पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आधारमा रहेको; कुनै कुरालाई आधार बनाई तयार पारिएको।

सम्बन्धित शब्दहरू