धारित
Romanized: dhaarita, dhaarit, dharit, dharita
धारण गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धारण गरिएको।
२.
सम्झिएको; स्मरण गरिएको।
३.
लगाइएको; पहिरिएको (लुगा, गहना आदि)।