निर्धारित

Romanized: nirdhaarita, nirdhaarit, nirdharit, nirdharita

निर्धारण गरिएको, ठहर भएको; तोकिएको; निश्चित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निर्धारण गरिएको, ठहर भएको; तोकिएको; निश्चित।

सम्बन्धित शब्दहरू