निर्धारक
Romanized: nirdhaaraka, nirdhaarak, nirdharak, nirdharaka
कुनै विषयबारे यही हो भनी किटान गर्ने; तोक्ने; निर्धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विषयबारे यही हो भनी किटान गर्ने; तोक्ने; निर्धारण गर्ने।
२.
निर्णायक।