निर्धारण

Romanized: nirdhaarana, nirdhaaran, nirdharan, nirdharana

कामको समय अथवा वस्तुको मूल्य आदि तोक्ने काम; ठहर; तोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कामको समय अथवा वस्तुको मूल्य आदि तोक्ने काम; ठहर; तोक।
२.
निर्णय; निश्चय।
३.
अन्वेषण; छानबिन ।

सम्बन्धित शब्दहरू