निर्धा
Romanized: nirdhaa, nirdh, nirdha
धन-सम्पत्तिका दृष्टिले कमजोर; दरिद्र; गरिब; निर्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निऋद्ध]
१.
धन-सम्पत्तिका दृष्टिले कमजोर; दरिद्र; गरिब; निर्दो।
२.
बल नभएको; निर्बलियो; नाजुक।
३.
क्षमता नभएको ।