निर्धारितकर
Romanized: nirdhaaritakara, nirdhaaritakar, nirdharitakar, nirdharitakara
कुनै परिस्थिति वा वस्तुविशेषका आधारमा सम्बन्धित तहको मातहतबाट किटान गरिएको शुल्क वा कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै परिस्थिति वा वस्तुविशेषका आधारमा सम्बन्धित तहको मातहतबाट किटान गरिएको शुल्क वा कर।