धारक
Romanized: dhaaraka, dhaarak, dharak, dharaka
धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धारण गर्ने।
२.
रोक्ने, छेक्ने; अवरोध उत्पन्न गर्ने।
३.
ऋण लिने; कर्जा खाने; रिनी।
४.
कुनै वस्तु कतै लिएर जाने; वाहक।
५.
(नाम)
कलश; घडा।