दारक
Romanized: daaraka, daarak, darak, daraka
केटाकेटी; शिशु; बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
केटाकेटी; शिशु; बालक।
२.
छोरो; पुत्र।
३.
(विशेषण)
चिरफार गर्ने; फार्ने।