तारक

Romanized: taaraka, taarak, tarak, taraka

पार लगाउने; तार्ने; उद्धारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पार लगाउने; तार्ने; उद्धारक।
२.
(नाम) तारा।
३.
आँखाको नानी।
४.
रामको षडक्षर मन्त्र (ॐ रामाय नमः) ।
५.
चार सगण र एक गुरु भएको एक छन्द।

सम्बन्धित शब्दहरू