तारकीय
Romanized: taarakiya, taarakiy, tarakiy, taarakeeya
तारासम्बन्धी; ताराहरूले भरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तारासम्बन्धी; ताराहरूले भरिएको।
२.
तारकमन्त्रसम्बन्धी।