नारकीय
Romanized: naarakiya, naarakiy, narakiy, naarakeeya
नरकसम्बन्धी; नरकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नरकसम्बन्धी; नरकको।
२.
नरकजस्तो; नरकको जस्तो।
३.
नरकमा भएको जीवजस्तो; अति निकृष्ट; ज्यादै अधम ।