नारकी

Romanized: naaraki, naarakee, narakee, narakii

नरकमा परेको; नरकभोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नरकमा परेको; नरकभोगी।
२.
दुराचारले गर्दा नरक जान लायकको; दुराचारी; दुष्टात्मा; पापी।

सम्बन्धित शब्दहरू