नारक
Romanized: naaraka, naarak, narak, naraka
नर्कको; नर्कसम्बन्धी; नारीकीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नर्कको; नर्कसम्बन्धी; नारीकीय।
२.
(नाम)
नरक।
३.
नरकको प्राणी।