चारक

Romanized: chaaraka, chaarak, charaka, charak

चारक (chaaraka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

चारक(१)

(नाम [संस्कृत])
१..
गति; चाल।
२..
गुप्तचर; गुप्तीपुलिस।
३..
चराउने व्यक्ति; चरुवा; गोठालो।
४..
चलाउने व्यक्ति; हिँडाउने व्यक्ति।
५..
थुन्नु, थुनाउनुपर्ने मानिस वा ठाउँ।
६..
फैलाउने वा बढाउने व्यक्ति।
७..
रोक; बन्धन; प्रतिबन्ध।

चारक(२)

(नाम [संस्कृत])
1.
गाईबस्तु आदि चराउने गोठालो।

सम्बन्धित शब्दहरू