चारकोसे
Romanized: chaarakose, charakose, chaarakoshe, charakoshe
चार कोससम्म दुरी भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चार+कोस+ए]
१.
चार कोससम्म दुरी भएको।
२.
चारओटा कोसा भएको।