कोस

Romanized: kos, kosha, kosh, kosa

जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो; आठ सय धनु वा पैतिस सय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्रोश]

१.
जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो; आठ सय धनु वा पैतिस सय बिस गजको दुरी।
२.
आँखाका दुवैतिरको कुनु वा चोसो।
३.
गाजल लगाउने सिन्को।

सम्बन्धित शब्दहरू