कोसो

Romanized: kosho, koso

बोडी, केराउ, मास, मस्याङ, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कोष]

१.
बोडी, केराउ, मास, मस्याङ, सिमी आदिका भित्र गेडा रहने खोल वा खोलसहितको फल।
२.
कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल।

सम्बन्धित शब्दहरू