चोसो

Romanized: choso, chosho, cosho, coso

दुई ओठ जोडेर आगाडि तन्काइएको मुख; चुस्स परेको थुतुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
दुई ओठ जोडेर आगाडि तन्काइएको मुख; चुस्स परेको थुतुनु।
२.
त्यस्तो कोण वा कुनु।

सम्बन्धित शब्दहरू