चोसे

Romanized: chose, choshe, coshe, cose

चोसो निस्केको थुतुनु भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चोसो+ए]

१.
चोसो निस्केको थुतुनु भएको।
२.
चोसो परेको; चुस्स परेको; चुच्चे।

सम्बन्धित शब्दहरू