चोसेटो

Romanized: choseto, chosheto, cosheto, coseto

चोसो परेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चोसो परेको ठाउँ।
२.
भद्दा; विरूप।

सम्बन्धित शब्दहरू