रसेटो

Romanized: rasheto, raseto

रसेटो (rasheto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

रसेटो(१)

(नाम [रस एटो])
१..
रस पकाउने वा केही पकाउने चुलो; उखु, कागती, तित्री आदिको रस पकाउने ठुलो चुलो।
२..
पकाउने, पिँध्ने आदि धेरै कामधन्दाको टन्टा; झमेला।

रसेटो(२)

(नाम [रास+एटो])
1.
कुनै चिजबिजको थुप्रो वा डङ्गुर।

सम्बन्धित शब्दहरू