कोसे

Romanized: koshe, kose

कोसे (koshe) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोसे(१)

(विशेषण [कोसो+ए])
1.
कोसा भएको वा कोसा निस्कने; कोसाजस्तो (हे. कोसेबाली)।

कोसे(२)

(विशेषण [कोस+ए])
1.
कोस भएको; कोसका परिमाणको। (चारकोसे झाडी, चारकोसे बाटो इ.)।

सम्बन्धित शब्दहरू