कोसेढुङ्गो
Romanized: kosedhunggo, koshedhunggo, koshedhungo, kosedhungo
प्रत्येक कोसको फरकमा राखिने ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रत्येक कोसको फरकमा राखिने ढुङ्गो।
२.
सीमा निर्धारण गर्न योग्य घटना; उल्लेख्य घटना।