बाँसेढुङ्ग्रो
Romanized: baamsedhunggro, bamsedhunggro, baansedhunggro, baamsedhungro
आगो फुक्ने, दुवैतिर खोलिएको बाँसको ढुङ्ग्री वा ढुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आगो फुक्ने, दुवैतिर खोलिएको बाँसको ढुङ्ग्री वा ढुङ्ग्रो।