ढुङ्ग्रो

Romanized: dhunggro, dhungro

भित्रपट्टि खोक्रो भएको बाँस, पाता, काठ आदिको नलीजस्तो वस्तु; आगो फुक्ने नली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भित्रपट्टि खोक्रो भएको बाँस, पाता, काठ आदिको नलीजस्तो वस्तु; आगो फुक्ने नली।

सम्बन्धित शब्दहरू