घट्टेढुङ्गो
Romanized: ghattedhunggo, ghattedhungo
छिरबिरे, खस्रो र जमोटजस्तो भएको घट्ट बनाउन हुने खालको ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छिरबिरे, खस्रो र जमोटजस्तो भएको घट्ट बनाउन हुने खालको ढुङ्गो।