घट्टेकुलो

Romanized: ghattekulo

घट्ट चलाउनका लागि पानी लैजाने कुलो; एउटा घट्ट चल्न सक्ने जति पानी बग्ने कुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घट्ट चलाउनका लागि पानी लैजाने कुलो; एउटा घट्ट चल्न सक्ने जति पानी बग्ने कुलो।

सम्बन्धित शब्दहरू