घट्ट

Romanized: ghatt, ghatta

घट्ट (ghatt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

घट्ट(१)

(नाम [प्राकृत])
1.
पिठो पिँध्ने यन्त्र; कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पिँध्ने ठुलो खालको जाँतोजस्तो साधन।

घट्ट(२)

(नाम [संस्कृत])
1.
नदीको तीर; घाट।

सम्बन्धित शब्दहरू