घट्टकुटी
Romanized: ghattakutee, ghattakutii, ghattakuti
घाटमा वारपार गर्दा लाग्ने दस्तुर उठाउने चौकी वा अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
घाटमा वारपार गर्दा लाग्ने दस्तुर उठाउने चौकी वा अड्डा।