चोसाचोसी
Romanized: chosaachosi, chosachosi, chosaachosee, chosaachoshi
चोसाहरूको समूह; चोसा र अरू त्यस्तै वस्तुको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चोसो+चोसी]
१.
चोसाहरूको समूह; चोसा र अरू त्यस्तै वस्तुको समूह।
२.
चोसो र चोसी।