चोसाकार

Romanized: chosaakaara, chosaakaar, chosaakara, chosakaara

चोसो भएको वा परेको; सुर मिलेको; लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चोसो+आकार]

1
चोसो भएको वा परेको; सुर मिलेको; लम्बाइ तथा चौडाइका हरेक कुना चोसादार बनेको।

सम्बन्धित शब्दहरू