आडभरोसा

Romanized: aadabharosaa, aadabharosa, adabharosaa, aadabharos

ढाडस; आश्वासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ढाडस; आश्वासन।
२.
भरोसा; आश्रय।
३.
सहायता; मद्दत।

सम्बन्धित शब्दहरू