भरोस
Romanized: bharos, bharosha, bharosh, bharosa
आधार; भर; आश्रय; टेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भर+आस]
१.
आधार; भर; आश्रय; टेको।
२.
कुनै काम, व्यवहार आदिमा अरूबाट हुनेभरको आशा वा विश्वास।