भरोट

Romanized: bharot, bharota

भराइको ज्याला; भारीको भाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [<भाडा/भारा+ओट]

१.
भराइको ज्याला; भारीको भाडा।
२.
भर्ने वा तिर्ने काम; भराइ वा तिराइ; भाडा।

सम्बन्धित शब्दहरू