रोट
Romanized: rot, rota
गोरखनाथ, भैरव, देवी आदिलाई भोग लगाइने विशेष प्रकारको ठुलो रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√रोटो]
१.
गोरखनाथ, भैरव, देवी आदिलाई भोग लगाइने विशेष प्रकारको ठुलो रोटी।
२.
ठुलो र बाक्लो खालको रोटी।