रोटो
Romanized: roto
पातमा पिठो पथारेर पातैले छोपी तावा, ढुङ्गा, भुङ्ग्रो आदिमा हालेर वा तावा, ढुङ्गाहरूमै उक्काउनका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पातमा पिठो पथारेर पातैले छोपी तावा, ढुङ्गा, भुङ्ग्रो आदिमा हालेर वा तावा, ढुङ्गाहरूमै उक्काउनका निम्ति अलिअलि चिल्लो हालेर पिठो पथारी पकाइने खानेकुरो; बाक्लो ठुलो रोटी।
२.
बाबर।
३.
रोटी जस्तै भएर जमेको कुनै वस्तु।