टोटो

Romanized: toto

टोटो (toto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टोटो(१)

(विशेषण)
१..
प्वाल।
२..
खोक्रो।
३..
मनमा कुरा नअड्याउने; पुङमाङ।

टोटो(२)

(विशेषण)
१..
रुखको भित्री भागमा भएको खोक्रोपन; टोड्को।
२..
चुहिने भाँडो।
३..
धेरै खर्च गर्ने।
४..
पैसाको अभाव भएको।
५..
प्वाल भएको।
६..
हत्केला तन्काउँदा औँलामा छिद्र पर्ने।

सम्बन्धित शब्दहरू