खोटो

Romanized: khoto

खोटो (khoto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खोटो(१)

(नाम)
१..
सल्ला आदिको रुखमा चोट लागेर वा नलागेरै निस्कने लेस्याइलो पदार्थ; सुकेको वा नसुकेको त्यस्तो चोप।
२..
लैना गाई-भैंसी आदिको दुध पग्रनुभन्दा अगाडि आउने च्याटच्याटे पदार्थ।

खोटो(२)

(विशेषण)
१..
व्यवहारमा नचल्ने; दाग लागेको; दागी (रुपियाँ, पैसा, टिकट आदि)।
२..
खोट लागेको; दोषी।
३..
काम नलाग्ने; खराब (मालमत्ता आदि)।

सम्बन्धित शब्दहरू