खोट
Romanized: khot, khota
कुनै नराम्रो आरोप वा आक्षेप; दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षोट]
१.
कुनै नराम्रो आरोप वा आक्षेप; दोष।
२.
अवगुण; दुर्गुण।
३.
अपजस।